स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

7:40:00 AM
सामग्री प्रस्तुति Nisthuripardeshi

    नेपाल दोस्रो स्थानमा

माल्दिभ्सले भारतको नयाँ दिल्लीमा सञ्चालन भइरहेको साफ च्याम्पियनसिपको समूह ‘बी’ मा मंगलबार पहिलो स्थान हात पारेको छ । माल्दिभ्सले जवाहरलाल नेहरु स्टेडियममा भएको आफ्नो अन्तिम लिग खेलमा बंगलादेशलाई ३–१ ले पराजित गर्दै शीर्ष स्थान हात पारेको छ । नेपाल भने दोस्रो स्थानमा रह्यो । Read More ...........

नेपाल बाहिरिने अवस्थामा

काठमाडौं, मंसिर २०- एसिसी ट्वान्टी-२० कपमा मंगलबार कुवेतसँग पाएको १ रनको सनसनी विजयको खुशी नेपालले ३ घन्टा भन्दा बढी मनाउन सकेन्।  Read More ................ 

  विवाह बाहिरको सम्बन्धको थप नतिजा

 लौन मेरो श्रीमानलाई के भयो-भयो । बान्ता भ'कोभा'कै छ, के खानु भो-भो, होस् नै छैन । जीउ पूरै छारे रोगमा झैं कामेको कामेइ छ । लौन छिटो हेरिदिनु न । छिटो...लौन छिटो... ।' करिब २ वर्ष जतिको बच्चा बोकेकी दिदी राति १० बजेतिर आत्तिँदै आकस्मिक कक्षभित्र छिरिन् । म जुरुक्क उठेँ र बाहिर ट्याक्सीमा रहेका उनका श्रीमानलाई भित्र ल्याउन दौडिएँ । समय खेर नफालिकन हामी दुई नर्स र एक डक्टर उनको उपचारका निम्ति जुट्यौं ।

'दाइले के खानुभएको हो ? कसले देख्यो ?' एकजना भाइले ठूलो स्वरमा बोले, 'दाइले विष खानुभएको ।'
'तुरुन्तै त्यो बट्टा लिएर आउनुस् ।'
ती भाइलाई घरतिर पठायौं र नाकबाट पाइप छिराएर पेट सफा गर्ने कोसिस गर्न थाल्यौं । उनको शरीर झट्का हानेझैं भएर कामिरहेको थियो । आँखा मास्तिर फर्किरहेका थिए, जसलाई कम गर्न नसाबाट औषधी दिइयो, तर काम गरेन । छातीमा लिड तार राखेर मुटुको चाल र काम हेर्ने इसिजी मोनिटर जोड्यौं र अक्सिजन सुरु गर्‍यौं । शरीरमा ९० प्रतिशतभन्दा माथि अक्सिजनको मात्रा हुनुपर्नेमा निकै तल झरेको मेसिनले देखायो ।
'डक्टर, अक्सिजन ४६ प्रतिशतमात्रै', म कराएँ । ( Read More .........)

खेल जित्नु छ भने गोल गर्नुपर्छ - रोबर्ट्स

 

  प्राविधिक रूपमा नेपाली खेलाडी दक्षिण एसियामै अब्बल मानिन्छन् । 'राम्रो खेल्छन्, तर जित्न जान्दैनन्,' राष्ट्रिय टिमबारे धेरैले भन्ने गरेका छन् । त्यसको पुस्ट्याइँ तथ्यांकले गर्छ ।

चौध वर्षअघि काठमाडौंबाट सुरु भएको साफ च्याम्पियनसिप नेपालले जित्न सकेको छैन । अहिलेसम्म फाइनलको स्वाद चाख्न पाएको छैन । सम्भव सात संस्करणमध्ये एकपल्ट -सन् १९९९) मात्र नेपाल अन्तिम चारमा पुगेको थियो । बाँकीreadmore

भक्तपुरमा बर्डफ्लु देखियो

 



भक्तपुर, मंसिर १३ - मध्यपुर ठिमी नगरपालिका–१६ लोकन्थली मनहरा खोला किनारमा चन्द्र बहादुर तामाङको फार्ममा रहेको कुखुरामा बर्डफ्लु देखिएको छ । केन्द्रीय पशु रोग अन्वेषण महाशखा त्रिपुरेश्वरले त्यहाँ बर्डफ्लु भेटिएको पुष्टी गरेको छ ।readmore

7:00:00 AM

साहित्य

सामग्री प्रस्तुति Nisthuripardeshi

मैले देखेको सपना

  विगत पाँच वर्षदेखि म त्यो केटीको खोजीमा थिएँ। मेरी पूर्व प्रेमिका…..। नढाँटी भन्छु, म त्यसको हत्या गर्न चाहन्थेँ। मेरो जीवन त्यस्तो विलखबन्द यात्रा थियो जसको वरिपरि केवल भीर थियो र प्रतिगमनको म जन्मजात शत्रु थिएँ। म बारम्बार एउटै कुराले उत्पीडित थिएँ र त्यो मेरो जन्मसँगै अभिन्नरूपमा टाँसिएर आएको जातीय पीडा थियो। गरिवी त त्यसको अभिन्न अंग छँदै थियो। त्यसले मानौ व्यक्तित्व नै धारण गरेर मसाग दुश्मनी गरिरहेको थियो। प्रेममा, विश्वासमा, यात्रामा, मनोविज्ञानमा र जीवनका हरेक पाइलामा चुनौती दिइरहेको थियो र मलाई पराजित पनि गरिरहेको थियो। मेरा साथीहरू त प्रशस्त हुन्थे तर तिनको भीडमा म नितान्त एक्लो हुन्थेँ। त्यसैको फाइदा उठाएर त्यो डिप्रेसनकै पञ्जा फिँजाएर मेरो घाँटी निमोठिरहेको हुन्थ्यो। मलाई दिमागभित्रबाट बारम्बार कसैले आत्मघातका लागि उक्साइरहेझैँ लाग्थ्यो। त्यो मेरो कानमा एकोहोरो घन्टी बजाइरहेको हुन्थ्यो, मानौ म आफैँसँग भनिरहेको हुन्थेँ, मेरो जीवन हारेको जीवन हो। त्यसपछि मेरो किलकिले थिच्दै त्यो भन्थ्यो, तँ मेरो युद्धबन्दी होस्, यस कारण म तँलाई मनलागी यातना दिन्छु। म त्योसँग विद्रोह गरिरहेको हुन्थेँ र बारम्बार त्यसको बन्धनबाट मुक्त हुन छट्पटाइरहेको हुन्थेँ। अन्त्यमा, त्यो मेरो छातीमा एसएलआर तेर्स्याउँथ्यो र मारिदिने धम्की दिन्थ्यो। पछि थाहा हुन्थ्यो, त्यो त मेरो चिरप्रतिद्वन्द्वी उही जात नै हुन्थ्यो। डाक्टर देखाउने हैसियत हुँदो हो त आधुनिक चिकित्सा विज्ञानले मलाई सिजोफ्रेनिक वा यस्तै केही भनिदिनसक्थ्यो। हिमवत् खण्डको हाम्रो महान् समाजशास्त्रले बनाएको सिजोफ्रेनिक यो, एउटा नामी हास्यको विषय हुनसक्थ्यो। गरिवी मलाईreadmore

विचरा

कथाकार ः सुमन बगाले
मान्छे जुन दिन प्यारो हुन्छ त्यो दिन उ मरीसकेको हुन्छ । वाँचुन्जेल कसरी वाच्यो कुनै वास्था हुदैन जब उसको लाश कतै वेवारीसे देखेँ वा कुनै मुर्दा बोक्ने घारोमा लम्पसारीदा मात्र मान्छेको मुखबाट कठ्यै मान्छे मरेछ हेर त विचरा । त्यो दिन त्यो क्षणमात्र हो उ जसको नजरमा परेको छ त्यहि दिन बिचरा हुन्छ । जब म सात वर्षको थिएँ मेरी आमाले यो सँसार छोडीन । म साथमा नै थिए तर काहाबाट आएछन तिम्रा दुतहरु थाहै भएन बाबु पानी पानी भनेकी थिइन म त आफनै सुरमा भिमसेन थानमा चढाएको नेवारी कोदोको पानी ल्याएर थिए दिदैथिएँ एकछिनपछि त हलन चल पशुपति छेउको पिपलको मुडो लडेको झै डšरšग ढलिन । दुइदिन सम्म सँगै बसेँ उठ्छिन कि भनेर तर उठने त काहा हो काहा छन मलाइ नै गन्ध दिन थालिन मैले गुन्डा पारेर राखीदिए । सबै हेर्थे विचरा भनि मन अमिलो पार्थे । त्यसैले त भगवान मलाइ यो विचरा भन्ने शब्द नै मन पर्दैन । मेरी आमालाइ यो गति मा पुराउने पनि थिए होलान् विचरा भन्ने त्यो हुलमा । रातभरी कयौ नारीहरुलाइ नग्न नचाएर मस्ती नारीको अस्तित्वमा झुमी विहान त्यहि पाप पखाल्नलाइ पशुपतिमा धाउनेपनि धेरै देखेको छु मैले । शशीरमा जवानीको रसहुदा सस्तै पैसामा खरिद गरे नानाभाती गरे । के मेरी आमाले कसैको यौनप्यास मेटाउदा गल्ती गरेकी थिइन त मान्छेले आफनो स्वार्थको लागी जिउदै मान्छेलाइ बेच्दा चाही धर्मको हत्या नहुने मेरी आमाले कसैको अथाह प्यास मेटाउदा धर्मको हत्या हुने मेरी आमाले त धर्म गरिन जसको प्यासीपिडालाइ केहि समयको लागी भनेपनि शान्त पार्थिन । जसको लागी हरेक पुरुष आफनो सारा जिवन नै वर्वात गर्न पछि हटैनन् । मेरी आमाले त सर्वसुलभमा प्रदान गर्दै आएकी थिन्ा readmore

साँचो मायाले संसार जित्छ - कोपिला अधिकारी

  आहा क्या रमाइलो - कहिल्यै बिर्सन नसक्ने कुराहरु भएको त्यो दिन। त्यो दिन मेरो स्मरणमा सधैं आइरहन्छ। १४ फेब्रुअरी, जुन दिनलाई अन्तर्राष्ट्रिय स्तरमा मायालु जोडीहरुले एक अर्कामा र्समर्पण हुने आशा र विश्वासमा मनका कुरा व्यक्त गर्दछन्। पश्चिमी संस्कृति भए पनि यो दिनलाई पछिल्ला वर्षरुमा नेपालीहरुले पनि विशेष महत्त्व दिन थालेका छन्। पत्रपत्रिका, रेडियो, टेलिभिजनहरुले पनि यस दिनकै लागि भनी विशेष मसलेदार खुराकहरु पस्किने गरेका छन्। कुरा त्यो दिनको हो- २०६३ साल फागुन २ गते, १४ फेब्रुअरी भ्यालेन्टाइन डे। सो दिनलाई प्रेम दिवसको रुपमा मनाइने गरिन्छ। २०६३ को भ्यालेन्टाइन डे धेरै कुराहरुले फरक छ मेरा लागि। सम्भवतः त्यो दिनमा मैले थाहा पाएदेखि अहिलेसम्मकै बढी हिमपात भएको थियो काठमाडौंमा। हाई, हेलोका थुप्रै साथीहरुसँग कलेजमा भेट भयो। मेरा आँखाहरुले मेरा मिल्ने साथीहरुलाई खोजी रहेको थियो। केही समयपछि राजले मलाई फोन गर्यो। त्यस लगत्तै ऋषिलाई भेटें। हामी तीन जना भएर प्रतिमा र प्रमिसालाईreadmore